गायक कौडा बुढा मगरको नयाँ गित “चन्चले चन्चले” सार्वजनिक भएको छ ।
कौडा बुढा तथा सुमिना लोको स्वरमा सजिएको उक्त गीतको शब्द पनि गायक स्वयम कै रहेको छ । गितमा चर्चित संगीतकार सरोज लामाको संगीत रहेको छ । भुवन सिं थापाले भिडियो निर्देशन्, छायांकन तथा सम्पादन गरेको उक्त गीतमा आशिस लामा अमृत गुरुङ र सरिना थापाको अभिनय देख्न सकिन्छ । हेर्नुहोस भिडियो: