23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedगायक खेम सेन्चुरी र अमृता नेपालीको आवाजमा गीत “नगर हल्ला”

गायक खेम सेन्चुरी र अमृता नेपालीको आवाजमा गीत “नगर हल्ला”

गायक खेम सेन्चुरी र अमृता नेपालीको आवाजमा रहेको नयाँ गीत “नगर हल्ला”म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतको मुख्य भूमिकामा आयुष्म कार्की र गायक स्वयंले नै अभिनय गरेका छन् भने गीत अहिलेको युवा पुस्ताको माया प्रेमलाई गायकखेम सेन्चुरीले गीतमा प्रस्तुत गरेका छन् ।नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली बजारमा ल्याएर दर्शकको रोजाइमा पर्न सफल गायक खेम सेन्चुरीले नै संगीत भरेका छन् भने प्रल्हाद सुबेदीको शब्द रहेको छ ।

उक्त गीतलाई मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गितलाई केशब बडूले एरेन्ज गरेका हुन्। राजेश घिमिरे र प्रकाश भट्टको संयुक्तमा छायांकन गरेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।भिडियोलाई प्रकाश भट्टले नै निर्देशन गरेका छन् । हेर्नुहोस् भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments