गायक दिपक लिम्बुको स्वरमा नयाँ गीत “बिहानीको शितल” सार्वजनिक भएको छ। गीतमा शब्द बालकृष्ण न्यौपानेको रहेको छ। गीतमा मिठोसंगीत भर्ने काम सुनिल राईले गरेका हुन् । बिनोद भुजेलले संगीत संयोजन गरेका हुन् । दुर्गा धिमाल न्यौपानेको निर्माणमा भिडियो तयार भएको हो ।
म्युजिक भिडियोमा सनम कठायत र सुशिला थापाको अभिनय रहेको छ । भिडियोमा मुकेश हुमागाईको छायांकन रहेको छ । टेकेन्द्रशाहले भिडियोलाई सम्पादन गरेका हुन् । अन्जन शर्माको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो । भिडियो :