गायक दीपक महर्जनको आवाजमा नयाँ गीत ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । किरण पहाडीको शब्द संगीतमा तयार गीतसँगै युवा पुस्ता केन्द्रित रोमान्टिक भिडियो पनि एकसाथ सार्वजनिक गरिएको छ।
भिडियोमा अभिनेता नाजिर हुसेन, सरुसा महर्जन, साजन महर्जन, विपिन थापालगायत साथीहरूको अभिनय देख्न सकिन्छ।महेन्द्र निरौला र ब्रिहनमान सुनुवारको कोरियोग्राफीमा तयार भिडियोको कन्सेप्ट कलाकार नाजिर स्वयंले तयार गरेका हुन्। भिडियो:
https://youtu.be/ZtUh3zqM9Sc