22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedगायक देव गुरुङको ‘बिकम बारुलौं…’

गायक देव गुरुङको ‘बिकम बारुलौं…’

गायक देव गुरुङको चर्चित गीत ‘बिकम बारुलौं…’ को रिमेक भर्सनकोे म्यूजिक भिडियो सार्वजानिक गरिएको छ ।जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो गीत सार्वजानिक गरिएको हो । म्यूजिक भिडियोमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । मोरङको जाँते र मिक्लाजुङमा छायांकन गरिएको सो भिडियोमा कोरस राखनेर शिव श्रेष्ठले कोरिग्राफी गरेका हुन् । गीतको रचना÷संगीत÷गायन देव गुरुङले सम्हालेका छन् । चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सन्तोष राईको निर्देशन रहेको यस गीतलाई आर.बी. स्टुडियो काठमाडौं र काब्य स्टुडियो दमकमा रेकर्ड गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments