22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorizedगायक धिरेन्द्र कुमार चेम्जोङको आवाजमा “फालेलुङ्ग मुनी..”

गायक धिरेन्द्र कुमार चेम्जोङको आवाजमा “फालेलुङ्ग मुनी..”

गायक धिरेन्द्र कुमार चेम्जोङको आवाजमा नयाँ गीत “फालेलुङ्ग मुनी..” को भिडियो सार्वजनिक भएको छ । मिना राइ को शब्द तथा रमेश सुनुवारको संगीतमा पदम बि.सि.को एरेन्जर रहेको गीतमा उक्त गीतमा पुर्वका रमणिय स्थानहरु फालेलुङ्ग मुनी.. लगायतका आफ्नी मायालुलाइ तुलना गर्दै प्रेम ब्यक्त गरिएको छ ।

जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ । जिवन र माया प्रेमलाइ नजिक बाट नियाल्दै श्रणिय बनेको छ ।तिलक रिजालको छायाँकन तथा सम्पादनमा, सुवास लिम्बु मेयाङबोको ड्रोन अपरेटर, कृष्ण सुवेदीको श्रृङार छ भने सुजा सुनुवार,सौरव तामाङको सुन्दर अभिनय रहेको छ ।“फालेलुङ्ग मुनी..” गीतको भिडियोमा कृष्ण तामाङको निर्देशन रहेको छ ।भिडियोलाइ बुढासुब्बा म्युजिकमार्फत सार्बजनिक गरिएको छ । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments