22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorizedगायक पुस्कल शर्माको “सति प्रथा”

गायक पुस्कल शर्माको “सति प्रथा”

गायक पुस्कल शर्माले नयाँ मार्मिक लोक दोहोरी गीत “सति प्रथा” बोलको सार्बजनिक गरेका छन।

उनले सार्बजनिक गरेको नयाँ गीतमा आफ्नो श्रीमान गु माएकी श्रीमतीको अबस्था कस्तो हुन्छ भन्ने चित्रण गरिएको छ । गीतमा शब्द सिर्जना पुस्कल शर्मा आफैले गरेका हुन। आफैले स्वर दिएको गीतमा उनलाइ साथ दिएकी छिन बिष्णु माझिले ।

भिडियोमा पुस्कल शर्मा, सरिका केसि र बाल कलाकारको भुमिकामा मिकिश्ना पोख्रेलले अभिनय गरेकी छिन। भिडियो:
https://youtu.be/Elhna_LVZjo

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments