गायक प्रकाश सिंको नयाँ गीत ‘छिया–छिया’ सार्वजनिक भएको छ । गीतमा प्रकाशकै शब्द, संगीत र स्वर रहेको छ ।
बुढासुब्बा डिजिटल युट्यूब च्यानल मार्फत सार्वजनिक गीतको भिडियो रायन कार्कीले निर्देशन गरेका हुन् । भिडियोको छायाङ्कन प्रविन राई र राम डंगोलले गरेका हुन भने विष्णु खड्काले सम्पादन गरेका हुन् ।उक्त गीतमा कविता श्रेष्ठ, मोहित श्रेष्ठ र प्रशान्त लोहनीले अभियान गरेका छन् । भिडियो: