27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
HomeUncategorizedगायक प्रमोद खरेलको आवाजमा गीत ‘तिमी बिना’ सार्वजनिक

गायक प्रमोद खरेलको आवाजमा गीत ‘तिमी बिना’ सार्वजनिक

गायक प्रमोद खरेलको आवाजमा ‘तिमी बिना’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।
गीतमा शब्द तथा रचना रोर्वट शिप्तुङ्खाको रहेको छ, भने संगीत संयोजन सुनिल राईले गरेका छन् ।सार्वजनिक गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

यस गीतको भिडियोमा मोडल निराजन प्रधान र डिम्पल योङ्गहाङको नृत्य तथा अभिनय रहेको छ । गीतको भिडियोलाई निर्मला सुहाङले निर्माण गरेकी हुन् । भिडियोमा प्रेमिले आफ्नी प्रेमिकाप्रति दर्साएको मायालाई प्रस्तुत गरिएको छ । बाकी हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments