23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedगायक राजु लामाको आवाजमा ‘बिहे नगरी भाछैन’

गायक राजु लामाको आवाजमा ‘बिहे नगरी भाछैन’

गायक राजु लामाको आवाजमा नयाँ गित ‘बिहे नगरी भाछैन’सार्वजानिक भएको छ ।गीतमा चर्चित आरबि लामाको शब्द संगीत रहेको छ । गायन क्षेत्रमा चर्चा कमाइसकेका आरबि लामाले शब्द र सङ्गित गरेका मज्जा बेग्लाई छ्, मङसिर महिनामा,डार्लिङ जस्ता थुप्रै गीतहरु हिट छन ।

गीतमा राजु लामाको आवाज,दिपेश प्रधानको मिक्सिङ र स्व बबी राज घतानिको एरेन्ज रहेको छ् । उक्त गीतको भिडियोमा हेरुका लामाको निर्देशन रहेको छ ।हेर्नुहोस गितको भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments