29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedगायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत ‘अन्तिम पत्र’ सार्वजनिक

गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत ‘अन्तिम पत्र’ सार्वजनिक

गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत ‘अन्तिम पत्र’ को भिडियो सार्वजनिक गरिएको छ । विछोडको भावलाई समावेश गरिएको गीतमा नरेश लिङ्देङले संगीत भरेका छन् भने रोजी राईका शब्द छन् । यस्तै भिडियोलाई विष्णु अधिकारीले एरेन्ज गरेका हुन् ।भिडियोमा चिरञ्जीवी अधिकारी, प्रियंका माझी, सौगात लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । त्यसैगरी भिडियोमा सन्तोष राना मगरको सम्पादन देख्न सकिन्छ भने चिरञ्जीवी अधिकारीको निर्देशन देख्न सकिन्छ । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments