26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedगायक लक्ष्मण सुनार र शान्ती श्री परियारको आवाजमा ‘जाने बेलैमा’

गायक लक्ष्मण सुनार र शान्ती श्री परियारको आवाजमा ‘जाने बेलैमा’

गायक लक्ष्मण सुनार र शान्ती श्री परियारको आवाजमा गित ‘जाने बेलैमा’ सार्वजनिक भएको छ । नन्दु परियारको शब्द तथा लय रहेको गीत केहि समय अगाडिमात्रै भिडियोसहित सार्वजनिक भएको हो ।गायक, मोडल तथा निर्देशकका रुपमा आफुलाई स्थापित गराउन सफल भण्डारी पछिल्लो समयम निकै रुचाईएको कलाकारमा पर्नुहुन्छ ।

उहाँका निर्देशनमा बजारमा आएका सबै गीतलाई दर्शकश्रोताले अत्यधिक मन पराएका छन् । यो गीतको भिडियोलाई भने गीतकार परियारले निर्देशन गर्नुभएको हो । बिनोद बाजुरालीको संगीत संयोज रहेको उक्त गीतलाई पृथ्वी ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फम सार्वजनिक गरिएको हो ।
https://youtu.be/3zY1rIUf3-c

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments