27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
HomeUncategorizedगायक सन्तोष अधिकारी र मीना निरौलाको ‘लप्पन छप्पन’

गायक सन्तोष अधिकारी र मीना निरौलाको ‘लप्पन छप्पन’

‘लप्पन छप्पन’को नयाँ गीत सार्वजनिक भएको छ । गायक सन्तोष अधिकारी र मीना निरौलाको ‘लप्पन छप्पन’बोलको गीतको म्युजिक भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द र सन्तोष श्रेष्ठले संगीत दिएका छन् । यस्तै गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

वीरेन्द्र भट्ट ‘विपिन’ को छायांकन रहेको गीती भिडियोमा स्मृति तिमिल्सिनाले कोरियोग्राफी गरेकी छिन् । गीतको भिडियोमा निता ढुंगाना र दिलिप रायमाझीले अभिनय गरेका छन् । भिडियोलाई हेम प्रभासले निर्देशन गरेका हन् । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments