26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedगायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा "सारा खुशी"

गायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा “सारा खुशी”

गायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा मौलिक लोक भाकामा आधारित गीत ”सारा खुशी ”गीतको भिडियो सार्वजनिक भएको छ । वियोग र त्यागलाई समेटेर गीत तयार पारिएका गीतका सर्जक तथा लय सर्जक हिरा बाग्दासले बताए ।मायालुको अभावमा जिवन विताउनको लागी निकै अफटयारो भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।

जिवनमा निकै हारेर प्रेमीका गुमाउदाको पिडालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”सारा खुशी ” गीतको भिडियोमा दिलिप रेग्मी , आरती मगर , कृष्ण जिसी र प्रकाश जिसीको अभिनय रहेको छ । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments