गायक हेमन्त कान्छा रसाइलीले मौलिक कर्खा गीत ‘किन होला खै’ सार्वजनिक भएको छ ।
राजकुमार बगरको शब्द तथा संगितमा तयार भएको गीतमा हेमन्तको आवाज रहेको छ । किन होला खै भन्दै हेमन्तले बिमला घर्ती मगरसँग स्क्रिन सेयर गरेको यो गीतले टिकटकमा राम्रो चर्चा पाइरहेको छ । हेर्नुहोस् भिडियो: