25.5 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedगायिका अन्जु चेपाङ र गायक राजु विरहीको आवाजमा "पराई घरमा धोका"सार्वजनिक

गायिका अन्जु चेपाङ र गायक राजु विरहीको आवाजमा “पराई घरमा धोका”सार्वजनिक

गायिका अन्जु चेपाङ र गायक राजु विरहीको आवाजमा “पराई घरमा धोका” गीतको भिडियो सार्वजनिक भएको छ । राजु विरहीको शब्द तथा लय सिर्जनामा ”पराई घरमा धोका ” गीत तयार गरिएको छ । मौलिक भावमा आधारित बनाएर तयार पारिएको गीतमा वेदनालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा सन्जय सिपालको एरेन्ज रहेको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”पराई घरमा धोका” गीतको भिडियोमा राजु विरही , अन्जु चेपाङ , सुर्य दवाडी र सावित्री श्रेष्ठको अभिनय रहेको छ । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments