केहि दिन अघि एयरपोर्टमा चेकजाँच गर्ने क्रममा आस्था राउत र महिला प्रहरी संग परेको विवादले अहिले सामाजिक संजाल तत्ताएको छ । आस्था राउत विरुद्ध प्रहरीले ‘अभद्र व्यवहार’ विरुद्धको मुद्दा दर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ आस्थाको सुरक्षा जाँच गरेकी प्रहरी जवान रमिशा श्रेष्ठको प्रहरी प्रतिवेदनको आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।गायिका आस्था राउत प्रकरण बारे के भन्छन् सर्वसाधारण ? हेर्नुहोस भिडियो:
गायिका आस्था राउत प्रकरण बारे के भन्छन् सर्वसाधारण ? (हेर्नुहोस भिडियो)
RELATED ARTICLES