गायिका आस्था राउत विरुद्ध प्रहरीले ‘अभद्र व्यवहार’ विरुद्धको मुद्दा दर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ आस्थाको सुरक्षा जाँच गरेकी प्रहरी जवान रमिशा श्रेष्ठको प्रहरी प्रतिवेदनको आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
राउतलाई त्रिभुवन विमानस्थलमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यलय काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि अहिले काठमाडौं प्रहरीले उनलाई खोजिरहेको छ। प्रहरीले मिडियासँग आस्था फरार भएको बताइरहेको छ। गायिका राउत फसिन उनि रानी बडामहारानी होइनन खल्ली बल्ली दर्शकको आधारमा आफुले आफुलाई ठुलो सम्झिन:मुकुन्द्रे| हेर्नुहोस भिडियो: