28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedगायिका कविता श्रेष्ठको आवाजमा ”स्रोह बर्षे जोवन"

गायिका कविता श्रेष्ठको आवाजमा ”स्रोह बर्षे जोवन”

गायिका कविता श्रेष्ठको आवाजमा ”स्रोह बर्षे जोवन” गीतको भिडियो सांगितिक बजारमा सार्वजनिक भएको छ । गीतमा रियालिटी सो छमछमी ४ की विजेता सन्ध्या आचार्य र राज चौलागाईको फिचरिङ रहेको छ ।शालु डिसीको शब्द तथा राजु लामाको संगीत गीतमा छ । ”स्रोह बर्षे जोवन” गीतमा युवा युवती विचको रोमान्स लाई प्रस्तुत गरिएको गायिका कविताले बताइन । कृष्ण पाण्डे , केशव अधिकारीको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका नृत्य निर्देशक राजन मर्हजनको नृत्य निर्देशन भिडियोमा रहेको छ । भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments