20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedगायिका मेनुका राईको “वितेको पल “

गायिका मेनुका राईको “वितेको पल “

गायिका मेनुका राईको आवाजमा रहेको “वितेको पल “ गीतको भिडियो सार्वजनिक भएको छ ।
दिपक शर्माको शब्द तथा संगीतमा रहेको गीतमा मायालु जोडीको पिडालाई ब्यक्त गरिएको छ ।

जनक अधिकारीको छायाँकन , गोविन्द स्मिथको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “वितेको पल “ गीतमा सुवास , गीता , निर्मलाको अभिनय रहेको छ । भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments