30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedगायिका मेलिना राईको र गायक प्रदिप ग्लानको स्वरमा “म भन्दा नि-३”

गायिका मेलिना राईको र गायक प्रदिप ग्लानको स्वरमा “म भन्दा नि-३”

रचनाकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको गीत “म भन्दा नि-३” गायिका मेलिना राईको र गायक प्रदिप ग्लानको स्वरमा ओएस नेपाल र मेलोडी नेपालको प्रायोजनमा अडियो तथा म्युजिक भिडियो एकै चोटी सार्वजनिक भएको छ । एउटा गीतको कभर भिडियो र एउटाको अडियो भिडियो सार्वजनिक भएको छ । अडियो भिडियोको गीतको भिडियो पनि चाँडोभन्दा चाँडै सार्वजनिक गरिने कुरा ओएसनेपालको तर्फबाट विवेक कार्की र मेलोडी नेपालका तर्फबाट केशव विश्वकर्माले जानकारी दिनु भयो । गायक, एरेन्जर तथा संगीतकार पुष्कर सुनुवारको संगीतमा रहेको उक्त गीत अमर सङ्ग (Amar song’s) मा रहेको छ । गीतको छायांकन श्रीराज गौतमले गरेको थियोे । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments