20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedगायिका योजना पुरीको "स्लो मोसन"

गायिका योजना पुरीको “स्लो मोसन”

गायिका योजना पुरीको नयाँ गीत”स्लो मोसन”सार्वजनिक भएको छ । लोक पप शैलीको गीतमा शब्द अहिलेका चर्चित गीतकार रचनाकार डिपी खनाल, चर्चित संगीतकार शंकर थापा,चर्चित एरेन्जर उदय राज पौडेल र अशोक महर्जन मिसिङ एंवम माष्टरिङ रहेको छ । भिडियो भने अलिक फरक रहेको छ ।भिडियोलाई डान्सर एंबम कोरियोग्रफार जीबन बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोमा दाङका भाइबहिनीले नाचेका छन। भिडियो :
https://youtu.be/neJs5BArfLI

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments