30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedगुरास नानी रेखा थापाको फिल्म खेल्दै, प्रेम गीत ३ नखेल्नुको राज अचम्मको...

गुरास नानी रेखा थापाको फिल्म खेल्दै, प्रेम गीत ३ नखेल्नुको राज अचम्मको (हेर्नुहोस भिडियो)

सामाजिक संजाल टिकटकमा भाईरल भएकी गुरास नानी अहिले मिडियामा भाईरल छिन ।उनले प्रेम गीत ३ मा अफर आउँदा पनि प्रेम गीत नखेलेको भन्ने उनको भनाइइले झनै चर्चा पाएको छ । उ

नको बोल्ने शैली देखी उनको हाउभाउका कारण पनि उनलाई मजाक बनाएर उडाउनेको कुनै कमी छैन । उनी रेखा थापाको फिल्म नखेली अरुको फिल्म नखेल्ने उनको भनाइ छ । हेरौ उनिसंग गरिएको रमाइलो कुराकानी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments