22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रियगृहमन्त्रालयले दियो लकडाउनलाई थप कडा पार्न निर्देशन

गृहमन्त्रालयले दियो लकडाउनलाई थप कडा पार्न निर्देशन

गृहमन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई लकडाउनलाई थप कडा पार्न निर्देशन दिएको छ।

मन्त्रालयले पास बिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments