21.6 C
Kathmandu
Monday, October 2, 2023
HomeUncategorizedगोपाल नेपाल जिएम र सीमा चन्दको "सोह्र सत्र सालकी"

गोपाल नेपाल जिएम र सीमा चन्दको “सोह्र सत्र सालकी”

गायक गोपाल नेपाल जिएम र गायिका सीमा चन्दको आवाजमा “सोह्र सत्र सालकी” बोलको नयाँ गित सार्वजनिक भएको छ । गायिका सीमाकै शब्द तथा संगीत रहेको उक्त गीत भिडियोसहित केहि समयअगाडि मात्रै सार्वजनिक भएको हो । माया गर्ने प्रेमीले एकअर्काको माया र जोवनको चर्चा गरिएको भावलाई समेटिएको गीतमा गायक स्वयं जिएम र आकिरा राईको अभिनय तथा नृत्य रहेको छ ।केशव बडुको एरेन्ज रहेको उक्त गीतलाई गायक जिएमको अफिसियल युट्युवमार्फत सार्वजनिक भएको हो ।भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments