30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियघट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौं । सुनको मूल्य मंगलबार प्रतितोला ४ सय रुपैयाँ सस्तो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार १६० रुपैयाँमा आएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला ९४० रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य भने प्रतितोला ९५० रुपैयाँ थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments