23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedघरमा आम्दानी भन्दा बढि खर्च हुन्छ ? हरेक बुधबार यस्ता काम गर्नुहोस्

घरमा आम्दानी भन्दा बढि खर्च हुन्छ ? हरेक बुधबार यस्ता काम गर्नुहोस्

हामिले बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। तपाईको घरमा आम्दानी भन्दा बढि खर्च हुने र घरमा कलह हुने गर्छ भने बुधबार यस्ता काम गर्नुहोस् जसले गर्दा घरमा आम्दानी बढ्छ भने कलह पनि कम हुन्छ ।घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै राम्रो खबर सुन्न पाइन्छ । हरेक बुधबार भगवान गणेशको पुजा गर्नु फलदायी मानिन्छ।

यो दिन मुंगको दाल दान गर्नुहोस् जसले कष्ट निवारण हुन्छ त्यसै गरी बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ । जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ। त्यस्ते बुधबार ब्रत बस्नु पनि धेरै राम्रो मानिन्छ । बुधबार गाईलाई हरियो घाँस खुवाउनुहोस् जसले सबै देवी देवताको कृपा हुन्छ । त्यस्तै र हरियो चना भिजाएर चराचुरुगीँलाई खुवाउनु पनि राम्रो मानिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments