20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedघीनलाग्दो राजनीतिले स्वास्थ्य सामग्री लान दिएन

घीनलाग्दो राजनीतिले स्वास्थ्य सामग्री लान दिएन

धरान / संखुवासभा जिल्लाका पुर्व राज्यमन्त्री दिपक खडकाले स्वास्थ्य सम्बन्धी आवस्यक सामग्री लानका लागि हेलिकप्टर माग गर्दा सरकारले अनुमाती दिएको छैन। स्वास्थ्य जस्तो संबेदनसिल तथा कोरोनाले बिश्वलाई तहसनहस बनाईरहेको बेला नेपाल सरकारले हेलिकप्टरमा सामग्री लान नदिएको भन्दै दिपक खड्काले आफ्नो सामाजिक संजाल फेसबुकमा आपत्ति जनाएका छन । दिपक खड्काले,-`अत्यन्तै गहिरो खेद प्रकट गर्दछु। यसैगरी तयारी गरेको थिए संखुवासभा का लागि स्वास्थ सम्बन्धि सामग्रीहरु, दुर्भाग्य हेलिकप्टर अनुमती दिइएन घिनलाग्दो राजनीति भयो।´ भनेर स्टटस पोस्ट गरेेेेको छ।उनले सामाजिक संजालमा आफुुुुले खरिद गरेको सामगृ र हेेेेलिकप्टरक्को लागि दिएको निवेदन समेत राखेको छ। एउटा कागजमा खरिद गरिएका सामग्रीको नामावली पनि छ।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments