26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedचर्चित कमेडी रियालिटी सो "कमेडी च्याम्पियन"को १७औँ भाग सार्वजनिक

चर्चित कमेडी रियालिटी सो “कमेडी च्याम्पियन”को १७औँ भाग सार्वजनिक

चर्चित कमेडी रियालिटी सो कमेडी च्याम्पियनको १७औँ भाग सार्वजनिक भएको छ । कान्तिपुर टेलिभिजन र रेडियो अडियो च्यानेलमा प्रसारण हुने ुकमेडी च्याम्पियनको १७औँ भाग निकै बिशेष बन्यो । हरेक भागमा हासोँ गुञ्जीने कमेडी च्याम्पियनको १७औँ भागमा भने सबे भावुक भए ।यस शोको निर्णयक भुमिकामा रहेकी नायिका ॠचा शर्मा आमाको १३औँ दिनको पुण्य तिथि सकेर शोमा आइन् । उनी आए लगत्तै शोको माहोल नै फरक भयो ।

उनी आफ्नो आमाको निधनले बियोगमा थिइन् । यसैक्रममा कमेडी च्याम्पियनको १७ हौं भागमा नुवाकोटका गणेश राईले आफ्नो प्रस्तुति दिन थाले । प्रस्तुती दिदै गर्दा उनले ॠचालाई आफुले बनाएको उनकी आमासँगको स्केच उपहार दिए । गणेशले दिएको उपहार ॠचाले खोल्न सकिनन् । यो देख्दा कमेडी च्याम्पियनुमा उपस्थित सबैको आखाँ रसायो । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments