29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedचर्चित गायक बिजय लामा भन्छन: आस्था राउतको गल्ती छ, घमण्ड देखिएको छ...

चर्चित गायक बिजय लामा भन्छन: आस्था राउतको गल्ती छ, घमण्ड देखिएको छ || (भिडियो)

गायिका आस्था राउत विरुद्ध प्रहरीले ‘अभद्र व्यवहार’ विरुद्धको मुद्दा दर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ आस्थाको सुरक्षा जाँच गरेकी प्रहरी जवान रमिशा श्रेष्ठको प्रहरी प्रतिवेदनको आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । ‘प्रहरी जवान रमिशा श्रेष्ठको जाहेरीका आधारमा मुद्दा दर्ता गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी लिएर आस्थालाई पक्राउ गर्न सकिने कानुनी व्यवस्था छ । ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेमा १ वर्ष कैद र १० हजार जरीवाना हुनसक्ने कानुनी व्यवस्था छ । यसैबिच चर्चित गायक बिजय लामाले आस्था राउतको गल्ती छ, घमण्ड देखिएको छ ! बताउँदै पोखे आक्रोश – भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments