नेपाली चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशनमा बनेको यस फिल्मको टिजर मंगलबार युट्युबमा सार्वजनिक भएको हो । टिजरमा सुशील श्रेष्ठ र रुविना थापालाई खेखाइएको छ । फागुन २ गतेबाट रिलिज हुने तयारीमा रहेको यस फिल्म प्रेमकथामा आधारित रहेको छ । फिल्ममा सुशील र रुविनाको मूख्य भुमिका रहेको छ । यस फिल्मलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । यो फिल्म प्रणय दिवसको अवसर पारेर रिलिज हुनेछ । भिडियो :
चलचित्र ‘लभ डायरीज’ को ट्रेलर सार्वजनिक
RELATED ARTICLES