चलचित्र”लालपुर्जा”युट्युबमा सार्वजनिक भएको छ । निगम श्रेष्ठले निर्देशन गरेको यस फिल्म बिहिबार युटुयुबमा सार्वजनिक भएको हो । यो फिल्म बिक्रम सिंह थारु र उमेश श्रेष्ठलले निर्माण गरेका हुन् । कमेडी नै कमेडी रहेको यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ। भिडियो :
चलचित्र “लालपुर्जा” युट्युबमा सार्वजनिक
RELATED ARTICLES