16.1 C
Kathmandu
Monday, December 11, 2023
HomeUncategorizedचलचित्र "लालपुर्जा" युट्युबमा सार्वजनिक

चलचित्र “लालपुर्जा” युट्युबमा सार्वजनिक

चलचित्र”लालपुर्जा”युट्युबमा सार्वजनिक भएको छ । निगम श्रेष्ठले निर्देशन गरेको यस फिल्म बिहिबार युटुयुबमा सार्वजनिक भएको हो । यो फिल्म बिक्रम सिंह थारु र उमेश श्रेष्ठलले निर्माण गरेका हुन् । कमेडी नै कमेडी रहेको यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ। भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments