27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
HomeUncategorizedचलचित्र "सेल्फी किङ"को नयाँ गीत ‘जिन्दगीको के छ र भर…’ सार्वजनिक

चलचित्र “सेल्फी किङ”को नयाँ गीत ‘जिन्दगीको के छ र भर…’ सार्वजनिक

विपिन कार्कीको मुख्य अभिनय रहेको चलचित्र “सेल्फी किङ”को नयाँ गीत ‘जिन्दगीको के छ र भर…’ सार्वजनिक गरिएको छ। यही माघ २४ गतेबाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘सेल्फी किङ’को नयाँ गीत ‘जिन्दगीको के छ र भर…’ मा टेलिभिजन हाँस्य कलाकारको तीन दिने जीवन भोगाइमा रहेर निर्माण गरिएको फिल्मको नयाँ गीतले छोटो जीवनको भोगाइ, यथार्थ र दुःखको मर्मलाई देखाइएको छ ।

रज गैरे विवशको शब्द तथा सुवास भषालको सङ्‍गीतमा तयार गीतमा केतन क्षेत्रीको स्वर रहेको छ । विपिनका अलावा अभिनेत्री लक्ष्मी वर्देवा, अभय बराल, भुवन चन्द, लोकमनी सापकोटा, जीवन भट्टराई, लगायतको अभिनय रहेको फिल्मको लेखन तथा निर्देशन विशाल सापकोटाले गरेका हुन् ।बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments