24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedचित्र बहादुर तामाङ जिम्बा र प्रमिला मोक्तानको आवाजमा तामाङ सेलो ”फेब्खौ ज्योज्यो...

चित्र बहादुर तामाङ जिम्बा र प्रमिला मोक्तानको आवाजमा तामाङ सेलो ”फेब्खौ ज्योज्यो नानाआङा”सार्वजनिक

गायक चित्र बहादुर तामाङ जिम्बा र गायिका प्रमिला मोक्तानको आवाजमा रहेको तामाङ सेलो ”फेब्खौ ज्योज्यो नानाआङा” गीतको भिडियो सार्वजनिक भएको छ । चित्र बहादुर तामाङ जिम्बा र सुरोत सिंह जिम्बाको शब्द तथा चित्र बहादुर तामाङको संगीत संयोजन गीतमा रहेको छ । गीतलाई दिपेश प्रधानले एरेन्ज गरेका छन ।

एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा रुपेश योञ्जन र कमल जोशीको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ ।
”फेब्खौ ज्योज्यो नानाआङा” गीतको भिडियोमा रितु लामा विलोन , रंजित थिङ , पुसन लामा मनिश लामा मोक्तानको अभिनय रहेको छ ।भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments