22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedचुप्पी डनला रुदै मिडियामा !! गरे सबैलाई अचम्मित पार्ने कुरा (भिडियो)

चुप्पी डनला रुदै मिडियामा !! गरे सबैलाई अचम्मित पार्ने कुरा (भिडियो)

कसैले गर्न नसक्ने अचम्मको कलाका कारण चर्चामा आएका भाइरल चुप्पि डन रुदै मिडियामा आएका छन । यसैक्रममा उनले मेरि बास्सैमा गरेको अभिनयपछि त सबै चकित नै बने उनको चर्चा झनै चुलिदै गयो । धेरै कला भएका मोरङ उर्लाबारी घर भएका चुप्पी डनको कथा अनि ब्यथा पनि बेग्लै छ ।धेरै गरिबीमा रहेको कटुवाल परिवारमा चुप्पी डन र उनका बुढा बुबा छन ।दिनभर काम गर्ने चुप्पी डनले बेलुका भएपछी घरमा बुबालाई खाना पकाएर खुवाउने गर्छन ।

दिनभर ढुङा गिटि बोक्ने देखि भाडामा रिक्सा सफारी चलाउने सम्मका काम गरेर बाबुछोराको जिबिका चलाउछन यज्ञ बहादुर कटुवाल अर्थात चुप्पी डन । केही समय अगाडि जताततै उनकै चर्चा थियो । बिचमा एकाएक हराएका चुप्पी डन फेरि मिडियामा आएका छन ।असाधारण कला भएका चुप्पी डनको पीडा सायदै थोरैलाइ मात्र थाहा होला । चुप्पी डन बिराटनगर पुगेर निरास हुदै यो भिडियोमा आएका छन् । भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments