26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedचौरहरी घटना जनार्दन शर्माको भनाई प्रमाण लुकाउनु हो,समाजवादी शिल्पी प्रदेशको कार्वाहीको माग

चौरहरी घटना जनार्दन शर्माको भनाई प्रमाण लुकाउनु हो,समाजवादी शिल्पी प्रदेशको कार्वाहीको माग

धरान / रुकुमको चौरजहारिको घटनामा ज्यान गएका नबराज बिक टिकाराम बिक सहित ३ जनाको बिषयमा जनार्दन शर्माले भाग्ने क्रममा भिरबाट हाम फाल्दा मृत्यु भएको अभिव्यक्ति प्रती शिल्पी बिशेष समिति प्रदेश १ ले आपत्ति जनाएको छ।

जनता समावादी पार्टी निकट शिल्पी विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश बिक क्षितिज र सचिब कुमार बिश्वकर्माले प्रेस बिज्ञप्ति जारी गर्दै संसदमा जनार्दन शर्माले दिएको अभिव्यक्ति प्रती आपत्ति जनाएको छ।शर्माको उक्त अभिव्यक्तिले तथ्य प्रमाण नष्ट गर्ने खतरा रहेको उल्लेख छ।यसप्रति सजग रहन आवस्यक भएको भन्दै दोषिलाई हदैसम्मको कार्वाही माग गर्दै बेपत्ताको अवस्था तुरुन्त सार्वजनिक गर्न माग गरिएको छ।

रुकुमको चौरजहारीको सुष्मा मल्ल र जाजरकोटका नबराज बिक बिच प्रेम सम्बन्ध भएको र अन्तरजातीय बिबाहको लागि केटिको घरमा पुग्दा घटना भएको हो। यस घटनाले दुखित तुल्याएको भन्दै क्रुर अमानबिय बरबर्तापुर्ण कार्यको घोर निन्दा गर्दै जनता समाजवादी पार्टी प्रदेश १ शिल्पी बिशेष समिति कार्वाहीको जोडदार माग गर्दछ भनिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments