22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराजनीतिजनमुक्तिमा चार जना मनोनीत

जनमुक्तिमा चार जना मनोनीत

धरान / धरानमा मंसिर १४ गते सम्पन्न उप चुनाबको परिणामपछि सबै दल आ आफ्नो पार्टीको संगठन बिस्तार गर्न लागेका छ्न।पार्टीलाई थप मजबुत बनाउनको लागि राष्ट्रिय जनमुक्ति पार्टी पनि लागि परेको छ।राष्ट्रिय जनमुक्ति पार्टी धरान नगर समितिले नगरमा केहि सदस्य थप गरेर जिम्मेवारी दिएको छ।नगर समितिको माघ २६ गते बैठक बस्दै एकजना सल्लाहकार सहित चार जनालाई मनोनित गरेको छ।राष्ट्रिय जनमुक्ति पार्टी धरान नगरसमिती अध्यक्ष चित्रराज थापामगरले जानकारी दिए अनुसार सल्लाहकारमा सुधीर लिम्बुलाई मनोनीत गरेको छ।त्यसैगरी नगरसमिती सदस्यमा टीका चेम्जोङ,लक्षमी येङ्देन र अटल राईलाई मनोनीत गरेको जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments