22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियजागिर गएपछि कर्मचारीले आफैंलाई पेट्रोल छर्केर आगो लगाए

जागिर गएपछि कर्मचारीले आफैंलाई पेट्रोल छर्केर आगो लगाए

अछाम । अछामको बयालपाटा अस्पतालका एक कर्मचारीले जागरिबाट हटाइएको झोंकमा आफूमाथि नै आगो लगाएका छन् । सोमबार बिहान साढे आठ बजे साँफेबगर नगरपालिका ६ का सिद्धार्थ आउजीले अस्पताल परिसरमा आफैंमाथि आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक भारतीले जानकारी दिएका छन्।

अहिले उनको उपचारका लागि नेपालगञ्ज पठाइएको डिएसपी भारतीले जानकारी दिए । उनी अस्पतालमा सरसफाई गर्ने कर्मचारी थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments