जीवित जल्मितको आवाजमा ‘सम्झेर ल्याउँदा हरेक कुरा’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा संगीत भर्ने काम पनि जीगायक स्वयंले नै गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा प्रसिद श्रेष्ठ र अन्न कोइरालाले अभिनय गरेका छन् ।
ओम शंकर श्रेष्ठको शब्दमा रहेको यो गीत पप जनराको रहेको छ । भिडियो: