चितवनका एक युवक टिकटककै कारण रुँदै मिडियामा आएका छन् । टिकटकका कारण सामान्य झगडा पर्दा उनकी श्रीमती घर छोडेर हिंडेको १५ दिन भैसकेको छ । उनि अहिले सम्पर्कबिहिन भएकी छन् । युवककाअनुसार टिकटक चलाउंदा श्रीमतीसंग सधै विवाद हुने गरेको बताउने उनले अहिले श्रीमती सम्पर्क बिहिन भएकी हुन् । श्रीमती सम्पर्क बिहिन भएसंगै श्रीमान त नावमा रहेका छन् । एक च्यानललाई अन्तर्वार्ता दिदै उनले श्रीमती र आफ्नो सम्बन्धको बारेमा सबै कुरा खोलेका छन् । हेर्नुहोस् भिडियोमा :
टिकटक काण्ड: ”टिकटक बनाउन नपाएसि मेराे बुढीले घर छाडिन्” श्रीमान् रुदै मिडियामा (हेर्नुहोस् भिडियो)
RELATED ARTICLES