26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedटिका सानुले अमृतलाइ बिहेको लागि दिईन यति धेरै सहयोग ,यसपालिको तिहारमा अमृतलाइ...

टिका सानुले अमृतलाइ बिहेको लागि दिईन यति धेरै सहयोग ,यसपालिको तिहारमा अमृतलाइ टिकाले भाइटिका लगाईदिने (हेर्नुहोस भिडियो)

टिका सानु र अमृत सापकोटा एकसाथ मिडियामा आएका छन । ।उनीहरु दोहोरी गाउँदै फेरी भेटिएका हुन्।दोहोरीमा तहल्का पिट्ने यी दुईलाइ यो समय सामाजिक संजालमा अत्याधिक दर्शकले रुचाउने गर्छन।टिका सानु र अमृत दाजु बहिनी रहेको खुलेको छ।
अमृतले बिहे गर्ने भए पछि उनलाई आर्थिक सहयोग गर्न टिका सानु आएकी हुन्।ठुलो आर्थिक रकम सहित उनले अमृतलाइ कोट किन्न र बिहे गर्न अनुरोध गरिन।धेरैको प्रश्न रहला अमृतको त बिबाह भैसक्यो फेरी किन?यसको उतर भने भिडियो नै हेर्न पर्ने छ।टिका र अमृत बिचको यो बिशेष कुराकानी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments