22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedट्राफिक कारबाहीमा परे माग्ने बुढा, ट्राफिक प्रहरीले काट्यो चिट (हेर्नुहोस भिडियो)

ट्राफिक कारबाहीमा परे माग्ने बुढा, ट्राफिक प्रहरीले काट्यो चिट (हेर्नुहोस भिडियो)

बुधबार बिहानै ग्वोर्को चोकमा हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरी का’रवाहीमा परे।हतार-हतार भएको कारण घिमिरेले कारको सिट बेल्ट लगाउन बिर्सिएछन् । उनलाई प्रहरीले चिट काटेर पठाए ।घिमिरे भन्छन,८ बजे बानेश्वरमा एक जना साथीलाई भेट्नु पर्ने काम थियो । ७:५६ बजे नै उहाले फोन गरेर म आइपुगे भन्नु भयो । म अलिक ढिलाई भए घरबाट निस्किदा ८ बजे नाघीसकेको थियो । त्यसैले अलिक हतारमा तीव्र गतिमै जादै थिए । घर नजिकै ग्वार्को चोकमै ट्राफिक प्रहरीले गाडी रोक्नु भयो । बेला बेलामा ट्राफिक प्रहरी जवान पनि यता उता जान रोक्ने गरेको थिए ।

त्यै भएर होला भनेर रोके । तर,प्रहरी जवानले तपाइले सिट बेल्ट लगाउनु भएको छैन रहेछ तपाईलाई हामी कारवाही गर्छौ है भने । यस्तो मिठोसँगले भन्नु भयो कि लाइसेन्स र बिल बुक दुवै दिउ दिउ लाग्यो । मैले पनि हस हजुर भनेर दिए । ट्राफिक जवानले चिट काट्नु भयो । म हतार हतार निस्किए । उनलाई का’रवाही गर्ने ट्राफिक प्रहरी जवान थिए सन्तोष चौधरी। धेरै पटक यस्तो कारवाहीमा परेको समेत बताए ।त्यसैको चिटको बिल तिर्न बैक पुगे तर बैक ब’न्द भैसकेको थियो । नजिकैको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेर ति आफुलाई कारवाही गर्ने जवानलाई भेटेर धन्यवाद दिन चाहाना भयो । घिमिरेले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई पनि चिनेका थिए ।

त्यसैले ति प्रहरी जवान चौधरीलाई भेटाइ दिन आग्रह गरे । त्यसपछि चौधरीसंग भेटेर धन्यवादसमेत दिए । जवान चौधरी पनि घिमिरेलाइ का’रवाही गर्न पाउदा निकै खुसि लागेको बताए । का’रवाही गर्दा आफुले नचिने पनि बताए । तर, चर्चित कलाकारलाई कारवाही मार्फत भेट्न पाउदा आफु निकै खुसि भएको समेत बताए ।आफुले ठिक्क गतिमा अलिक छिटै पनि गाडी चलाउने पनि बताए । घिमिरेले सडक दुर्घटना बढी रहेको छ । तर आफु सधै सचेत हुनु पर्छ भनेर सबै चालकहरुलाई संदेश समेत दिए ।बाकी कुराकानी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments