24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारडलरको भाउ हालसम्मकै उच्च, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

डलरको भाउ हालसम्मकै उच्च, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ ३० पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ ।

यो दिन युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments