29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeविविधतनहुँमा चितुवाको आक्रमणबाट ८ वर्षिय पुजनको मृत्यु, यस्तो अवस्थामा भेटिय पुजन (भिडियो)

तनहुँमा चितुवाको आक्रमणबाट ८ वर्षिय पुजनको मृत्यु, यस्तो अवस्थामा भेटिय पुजन (भिडियो)

तनहुँको आँबुखैरेनीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको रहेका छन् ।घर नजिक रहेको मामा घरबाट जाने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भिरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments