नेपाली चलचित्र जगतमा जमिरहेका युवा कलाकार पल शाह र वर्षा राउत थारु म्युजिक भिडियो देखिएको छन् । ‘पहाडी बठिनिया’ बोलको थारु गीतको म्युजिक भिडियोमा उनीहरु देखिएका हुन ।
सो गीतको म्युजिक भिडियोको चितवनमा छायाङ्कन सकिएको छ । गीतमा गायक नरेश जोगी र गायिका कामना प्रसाईको स्वर रहेको छ । गीतको शब्द, संगीत जोगीकै रहेको छ । हेर्नुहोस भिडियो: