20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedथारु गीत “पहाडी बठिनिया”मा पल शाह र वर्षा राउतको मोडलिङ

थारु गीत “पहाडी बठिनिया”मा पल शाह र वर्षा राउतको मोडलिङ

नेपाली चलचित्र जगतमा जमिरहेका युवा कलाकार पल शाह र वर्षा राउत थारु म्युजिक भिडियो देखिएको छन् । ‘पहाडी बठिनिया’ बोलको थारु गीतको म्युजिक भिडियोमा उनीहरु देखिएका हुन ।

सो गीतको म्युजिक भिडियोको चितवनमा छायाङ्कन सकिएको छ । गीतमा गायक नरेश जोगी र गायिका कामना प्रसाईको स्वर रहेको छ । गीतको शब्द, संगीत जोगीकै रहेको छ । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments