दिनेश गौतमले गाएको गीत”म मरिसके पछि”मा शिशिरको निकै नै मार्मिक अभिनयले शिशिरको उक्त भिडियो रातारात भाईरल भैरहेको छ । शिशिरसँगै गीतमा शिलाष्मा हमाल र आयुष रिजालको पनि मुख्य भुमिका रहेको छ ।
निकै नै मार्मिक कथामा बनेको गीतमा पुरुषोतम बस्नेतको शव्द रहेको छ भने पुस्तक प्रसादको सँगीत रहेको छ । गीतलाई बिधान कार्कीले निर्देशन गरेका हुन् । दर्शकहरुले गीतमा शिशिरको बेग्ले भुमिका पाएका छन् । हेर्नुहोस् भिडियो: