एन पी अनलाइन टि भी – मोरङ जिलला सिजुवा गाबिस वडा न ९ हाल रतुवामाइ नगरपालिका वडा न ६ बसोबास गर्न हाकिम मुरमु सतार कि छोरि लुखि मुरमु सतारको आर्थिक अवस्था एक्दमै कमजोर भएको र दिसा घरमा समस्या भई पेट बाट दिसा घर बनाएको अब सोही ठाउ लाई अप्रेसन गरी साबिक ठाउँमा सार्नु परेकोले तर आर्थिक अवस्था कम्जोर भएकोले अप्रेसन गर्न नसक्ने अवस्थामा रहेको हुँदा सबैले सकेको सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएको छ । कुनै पनि कुराको जानकारी वा सहयोग गर्न चाहनु हुन्छ भने तलको नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ
बिरामी को न,९८०७०११९३६
सहयोगीको न ,९८१६९४९२०४
मेडिया पर्सन, ९८०३६०२८५५
दिसाघरमा समस्या भइ अप्रेसन गर्नु पर्ने तर आर्थिक अवस्था कम्जोरको कारण सबै संग सहयोगको अपिल
RELATED ARTICLES