पछिल्लो केही समय अगाडी देखि श्रीमानबाट पिडित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी छन् । उनले श्रीमानले अर्कै युवतीसंगसम्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन ।त्यसपछि हेमाको श्रीमान सोनाम लामा पनि मिडियामा आएका थिए । सोनामका अनुसार उनीहरुको कुनै विवाह नभएको तर होटलमा सम्बन्ध राख्दा बच्चा पेटमाबसेको हुँदा अदालतबाट नाता प्रमाणित गरिदिएको हुँदा उनीहरु श्रीमान श्रीमती भएको बताएका थिए । त्यसपछि फेरी हेमा मिडियामा आएका छिन्
उनका श्रीमानले बोलेको सबै कुरा झुट भएको समेत बताएका छन् । भने,विभिन्न प्रमाणहरु देखाउदै झुट बोलेको बताएकी हुन् । आफ्नै पतिबाट तिरस्कृत भएको भन्दै उनले गहभरी आँशु पारिन् । विदेशमा दुःख गरेर कमाएको सबै सम्पती खाएर कुटपिट गर्नुका साथै शारिरिक र मानसिक यातना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमानले उनलाई बेवास्ता गरी अरु महिलासँग सम्बन्ध राख्दै आइरहेका छन् ।
आफैंले जन्माएको छोरी र छोराको बावु हैन भन्ने समेत गरेपछि हिमा निकै दुखि भएकी थिईन् । मिडिया लिएर श्रीमानको कोठामा पुगेकी हेमाले श्रीमानको को महिलासंग सम्बन्ध छ भन्ने पनि खुलाएकी छन् । उनले महिला सावा लिम्बु भन्ने ताप्लेजुंगको महिलासंग आफ्नो श्रीमानको सम्बन्ध रहेको उनको दावी छ ।आफ्नो छोरीलाई ५० रुपैयाको दुध किनिदेउ भन्दा ति महिलालाई किनिदिएको १५ हजार रुपैयाको चश्मा देखाउँदै भनिा् अन्य कागजी प्रमाण पनि छन् ।कोठामा पुगेकी उनले कागजपत्र देखाउँदै जेठी श्रीमती महिला यहि हो भन्दै मिडिया सामु प्रस्तुत गरिन् । उनले आफुलाई निकालेको कोठामा ताला फोडेर भित्र पसेर सबै प्रमाण फेला पारेकी छन् । आफुलाई धोका दिएर अन्य महिलासंग विवाह गरेको सम्बन्ध कायम गरेको प्रमाण पनि कोठामा फेला परेको छ । भिडियो: