28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियदुई सयले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान, आजसम्मकै उच्च

दुई सयले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान, आजसम्मकै उच्च


काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य दुई सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ८७ हजार सात सय रुपैयाँ पुगेको छ । जुन आजसम्मकै उच्च हो ।

सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार २६५ तोकिएको छ । चाँदी आज प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments