22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedकपिलवस्तु,रुपन्देही र पर्साकामा एकै पटक ५७ जना पुरुषमा देखियो कोरोना/नेपालमा कोरोना संक्रमितको...

कपिलवस्तु,रुपन्देही र पर्साकामा एकै पटक ५७ जना पुरुषमा देखियो कोरोना/नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुग्यो


काठमाण्डौं-नेपालमा ५७ जनालाई आज एकै दिन कोरोना भाइरस संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,कपिलवस्तु,रुपन्देही र पर्साका ५७ जनालाई एकैपटक कोरोना पोजेटिभ पुष्टि भएको जनाएको छ।संक्रमित सबै पुरुषहरु भएको बताएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एकैपटक ५७ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ।कपिलवस्तुका ८ जना,पर्साका ३९ जना र बारा जिल्लाका १ जना गरी ५७ जनामा कोरोना भाइरस पोेजेटिभ देखिएको हो।यो संगै संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,संक्रमित सबैको अवस्था सामान्य रहेको र संक्रमित सबै चिकित्सकहरुको सम्पर्कमा रहेको जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments